देउवाको शपथ बेलुका ६ बजे 

15.9k Shares

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवालाई राष्ट्रपति विद्यादेवी भण्डारीले बेलुका ६ बजे शपथ ग्रहण गराउने भएकी छन् ।

प्रधानमन्त्रीका रुपमा उनलाई शपश गराउन लागिएको हो । अहिले केहीबेरपछि देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरिने र ६ बजे शपथको कार्यक्रम तय गरिएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।

सम्बन्धित समाचार