स्वास्थ्य क्षेत्रको बजेट १ खर्ब २२ अर्ब, स्वास्थ्य बिमालाई ७ अर्ब ५० करोड

16.4k Shares

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रको लागि १ खर्ब २२ अर्ब ७७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

यस्तै, स्वास्थ्य बिमालाई आगामी आर्थिक वर्षसम्म सबै स्थानीय तहमा पुर्‍याउँदै ५० प्रतिशत नागरिकमा बिमाको पहुँच पुर्‍याउने लक्ष्य लिइएको छ ।

शनिबार आर्थिक वर्ष आगामी आर्थिक वर्ष २०७८/०७९ को आयव्ययको विवरण (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेल स्वास्थ्य बिमाको लागि सरकारले ७ अर्ब ५० करोड बजेट विनियोजन गरेको बताए ।

सम्बन्धित समाचार