नेदरल्यान्ड्सले आठौँ विकेट गुमायो

18.9k Shares

काठमाडौँ । नेदरल्यान्ड्सविरुद्ध नेपालले आठौँ सफलता हात पारेको छ । ३३ औँ ओभरमा नेपालले आठौँ विकेट लिन सफल भएको हो ।

१० रन रन बनाएका आर्यन दत्तलाई कुशल भुर्तेलले आउट गरेका हुन् । खेलमा उनको दोस्रो विकेट हो । ३३ ओभरमा नेदरल्याण्ड्सले ८ विकेटको क्षतिमा १ सय २२ रन बनाएको छ ।

सम्बन्धित समाचार