संसद विघटनको विरोधमा नेविसंघले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलायो

17.2k Shares

काठमाडौं, ११ जेठ । संसद विघटनको विरोधमा नेपाल विद्यार्थी संघले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाएको छ ।

पुतलीसडकको शंकरदेव क्‍याम्पस अगाडि उनीहरुले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका हुन् ।

सम्बन्धित समाचार