कैलालीमा शिकारीकाे पासाेमा परी पाटे बाघ मर्‍याे

17.1k Shares

काठमाडौँ । कैलालीकाे अमरावती सामुदायिक वनमा पाटे बाघ मृत फेला परेकाे छ।जानकी गाउँपालिका वार्ड नं-९ स्थित अमरावती सामुदायिक उपभोक्ता समूहको वनभित्र शिकारीको पासोमा परेर पाटे बाघ मृत अवस्थामा फेला परेकाे प्रहरीले जनाएकाे छ।अनुसन्धानका लागि वन कर्मचारी र प्रहरी टाेली घटनास्थल पुगेका छन्।

सम्बन्धित समाचार