बाग्लुङमा मेडिकल व्यवसायी दुर्गा प्रसाईँमाथि हातपात

14.9k Shares

बागलुङ– मेडिकल व्यवसायी दुर्गा प्रसाईँमाथि बाग्लुङमा हातपात भएको छ । बागलुङमा आयोजित सभालाई सम्बोधन गर्न पुगेका मेडिकल व्यवसायी प्रसाईँ कार्यक्रमस्थलमा हातपात भएको हो । 

प्रसाईँमाथि हातपात गर्ने ३७ वर्षका रामकान्त गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको  प्रहरी निरीक्षक वसन्तबहादुर भुजेलले जानकारी दिए । 

उनीमाथि किन हातपात गरिएको हो, त्यसबारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

सम्बन्धित समाचार