15.9k
Shares
बुटवल । प्रधानमन्त्री प्रचण्ड आज अर्घाखाँची जाँदै छन्। नेपाल पत्रकार महासंघ अर्घाखाँचीले आयोजना गरेको पर्यटन प्रवर्द्धन कार्यक्रम २०८० को उद्घाटनको लागि आज प्रधानमन्त्री प्रचण्ड अर्घाखाँची जान लागेका हुन् ।
प्रधानमन्त्री बिहान ११ बजे अर्घाखाँची जाने कार्यक्रम रहेको जनाइएको छ। अर्घाखाँचीको धार्मिक, ऐतिहासिक र पर्यटकीय स्थलहरूको प्रचार, प्रसार र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको हो ।