एकीकृत समाजवादीले टुंग्यायो राष्ट्रियसभा सदस्य उमेदवार

13.5k Shares

काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)ले राष्ट्रियसभा सदस्यका लागि उमेदवारको छनोट गरेको छ । 

एकीकृत समाजवादीले वाग्मती प्रदेशबाट (दलित)बाट घनश्याम रिजाललाई टिकट दिएको छ । 

कर्णाली (महिला) सावित्री मल्ललाई राष्ट्रियसभा सदस्यको उमेदवार बनाउने पार्टीले निर्णय गरेको समाजवादीका सचिव जीवनराम श्रेष्ठले जानकारी दिए ।

सम्बन्धित समाचार