गाडी सिंहदरबार फर्किने बेला आगो लगाएछन्ः मन्त्री ज्वाला

29.4k Shares

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले पार्टीको केन्द्रीय समिति बैठकमा भाग लिन गएका बेला गाडीमा आगजनी भएको बताएका छन् । शुक्रवार सिंहदरबार मन्त्रालयबाट ललितपुरमा जारी केन्द्रीय समिति बैठकमा भाग लिन गएका थिए ।

मन्त्री ज्वाला ओर्लिएपछि अज्ञात समूहले गाडीमा आगो लगाएर ध्वस्त पारेको थियो । उनले आफूलाई चालकले छोडेर सिंहदरबार जानेक्रममा आगजनी भएको  बताए ।

सम्बन्धित समाचार