आज ९ हजार ३०५ संक्रमित थप

17.7k Shares

काठमाडौं, २९ बैशाख । आज नेपालमा हजार ९ सय ३ जना ५ कोरोना संक्रमित थपिएका छन् ।

पिसीआर परिक्षणबाट ९ हजार २ सय ६८ र  ६७ जनाको एन्टिजेन परिक्षण गर्दा  संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रलायले जनाएको छ । मंगलबार ९ हजार ३ सय १७ जना थपिएका थिए ।

थपिएका संक्रमित मध्ये काठमाडौं उपत्यकामा मात्रै ३ हजार ९ सय ४० जना थपिएको स्वास्थ्य मन्त्रलायले जनाएको छ । २४ घन्टामा काठमाडौँमा ३२५०, ललितपुरमा ४४८ र भक्तपुरमा २२६ संक्रमित थपिएका हुन् ।

सम्बन्धित समाचार