16.8k
Shares
काठमाडौं– आज राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय कार्यसमितिको बैठक बस्दैछ।
बैठक बिहान ८ बजेबाट धुम्बाराहीमा बस्नेछ। बैठक आजबाट मंगलबारसम्म चल्नेछ।
बैठकमा अध्यक्ष राजेन्द्र लिङदेनले समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, पार्टीको रणनीति र भावी कार्यदिशा सम्बन्धमा छलफल हुनेछ।