दोस्रो विकेटका रुपमा पेभेलियन फर्किए दीपक बोहरा

18.5k Shares

काठमाडौँ । एसीसी यू-१९ एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगिताको आइतबारको खेलमा अफगानिस्तानले दिएको दुई सय ६२ रनको लक्ष्य पछ्याएको नेपालले दोेस्रो विकेट गुमाएको छ । 

दोस्रो विकेटका रुपमा दीपक बोहरा पेभेलियन फर्किएका हुन् । उनले १३ बलमा तीन चौकाको मद्दतले १५ रन बनाए । उनलाई पनि अफगानिस्तानका बलर फरिदुन दाउदजाईले नुमन शाहद्वारा नै क्याच गराएका थिए । उनी आउट हुँदा नेपालले ६.१ ओभरमा ३३ रन बनाएको छ ।

सम्बन्धित समाचार