आयल निगममा ३१ पदका लागि नयाँ कर्मचारीको माग (सूचिसहित)

18.9k Shares

काठमाडौं । नेपाल आयल निगमले ३१ पदका लागि नयाँ कर्मचारीको माग गरेको छ । निगममा आठौ तहंदेखि तहविहीनसम्म गरि ३१ जना नयाँ कर्मचारीका लागि दरखास्त माग गरेको हो । सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र र दोब्बर दस्तुर तिरेर थप सात दिनभित्र दरखास्त फाराम पेस गर्न सकिनेछ ।

oil_20231201090657.jpg

सम्बन्धित समाचार