भोलिदेखि काठमाडौं बन्द हुन्छ - दुर्गा प्रसाईं

17.8k Shares

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंले भोलिदेखि काठमाडौं बन्द हुने बताएका छन् । आजको प्रदर्शनपछि अब भोलिदेखि काठमाडौं बन्द हुने उनले बताए ।

बल्खुमा प्रहरीसँग भएको झडपमा आठ/नौजना आन्दोलनकारी घाइते भएको बताएका छन् ।

प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेर प्रदर्शनकारीलाई तितरवितर बनाउनेक्रममा दोहोरो झडप भएको थियो । त्यसमा आन्दोलनकारीभन्दा प्रहरी धेरै घाइते भएको प्रसाईंले बताए ।

सम्बन्धित समाचार