संघीय संसदकाे संयुक्त बैठक सुरू, राष्ट्रसंघीय महासचिव गुटेरेसकाे सम्बाेधन

21.2k Shares

काठमाडाैं, १४ कात्तिक । संघीय संसदकाे संयुक्त बैठक सुरू भएकाे छ । नयाँबानेश्वरस्थित स‌सद भवनमा प्रतिनिधिसभा र राष्ट्रिय सभाकाे संयुक्त बैठक सुरु भएकाे हाे ।

उक्त बैठकलाई संंयुक्त राष्ट्रसंघ महासचिव एन्टोनियो गुटेरेसले सम्बाेधन गरिरहेका छन् । 

सम्बन्धित समाचार