सांसद ज्ञानेन्द्र शाही दुर्गा प्रसाईंको कार्यक्रममा

16.3k Shares

काठमाडौं । दुर्गा प्रसाईंले आयोजना गरेको विरोध सभामा राप्रपाका नेता पनि सहभागी भएका छन् । 

बल्खुमा प्रसाईंले आयोजना गरेको विरोध कार्यक्रममा राप्रपाका प्रवक्ता तथा सांसद ज्ञानेन्द्रबहादुर शाही सहभागी भएका छन् ।

शाहीले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

सम्बन्धित समाचार