राष्ट्रपति छठ पूजा गर्न गौरीघाटमा

17.8k Shares

काठमाडौँ ।राष्ट्रपति रामचन्द्र पौडेल छठ पूजाका लागि गौरीघाट पुगेका छन्।आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ पूजा गरिँदै छ। तराईलगायत देशका विभिन्न स्थानमा नदी, तलाउ तथा  जलाशयहरुमा पुगेर व्रतालुहरुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाउँदै छन्।

काठमाडौँ उपत्यकामा रहेका विभिन्न ताल तथा नदी किनार पनि छठका लागि झकिझकाउ बनाइएको छ।

 
सम्बन्धित समाचार