गोदावरी नगरपालिकाको स्काउट संयोजकमा दिपक

14.6k Shares

ललितपुर । नेपाल स्काउट ललितपुरको गोदावरी नगर संयोजकको जिम्मेवारी स्काउट तथा यु्वा पत्रकार दिपक अर्यालले पाएका छन् ।
बैशाक ९ गते बसेको नेपाल स्काउट राष्ट्रिय तदर्थ समितिको बैठकले उनलाई गोदावरी नगरपालिकाको संयोजकको जिम्मेवारी अर्याललाई प्रदान गरेको हो । यस्तै ललितपुर महानगरपालिको संयोजकमा गोपाल महर्जन , महालक्ष्मी नगरपालिकामा मुना खनाल बागमती गाउँपालिकामा बाबुलाल घलान, कोन्ज्योसोम गाउँपालिकामा मिलन तामाङ  र महाँकाल गाउँपालिकामा कल्याण महतले संयोजकको जिम्मेवारी पाएका छन ।
बिगत ९ बर्ष देखि नेपाल स्काउटको आवधिक निर्वाचन नभएको अवस्थामा स्काउटिङ गतिबिधिह? संचालन गर्नका लागि देशका ७ सय ५३ वटै स्थानिय तहमा संयोजक तोकिएको छ ।  स्थानिय तहको स्काउट संयोजकको जिम्मेवारी पाएकाह?लाई स्काउटका शैक्षिक, सामाजिक तथा सांगठनिक गतिबिधिह?लाई स्थानिय स्तरमा विस्तार गरि नेपाल स्काउटको लक्ष्य र  निर्णयह? कार्यान्वयन गर्न गराउन निर्देशन दिईएको छ । स्थानिय तहका स्काउटह?ले हरेक बिद्यालयमा स्काउट इकाई  निर्माण गरि  बालबबालिका तथा युवाह?लाई स्काउटिङ अभियानमा सहभागि गराइने छ ।

 

सम्बन्धित समाचार