टिकटक बन्दविरूद्द अधिवक्ता दुलाल अदालत जाने, भने 'सरकारसँग अब अदालतमै भेट हुनेछ'

17.9k Shares

काठमाडौँ। सोमवार बसेको मन्त्रिपरिषदको बैठकको निर्णय अनुसार नेपालमा टिकटक बन्द गर्ने निर्णयविरूद्द अधिवक्ता जगन्नाथ दुलाल अदालत जाने भएका छन् । दुलालले भने,'सरकारसँग अब अदालतमै भेट हुनेछ' ।

दुलालले समाजिक सञ्जालमा प्रतिकृया दिदै सरकारकाे टिकटक बन्द गर्ने निर्णय जनताकाे सूचनाकाे हक, तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार गरेकाे उल्लेख गरे । यस बिषयमा कानुनी उपचार खाेज्ने दुलालले प्रतिवद्धता जनाएका छन् । 

Screenshot 2023-11-14 124602.png

सम्बन्धित समाचार