प्रधानमन्त्रीलाई रवि लामिछानेको १४ बुँदे सुझाव (पूर्णपाठ)

15.5k Shares

काठमाडौँ ।  जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबारे सरकारले गर्नुपर्ने काममा केन्द्रित रहेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारलाई १४ बुँदे सुझाव दिएका छन् ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई भेट गरेर लामिछानेले आफ्नो १४ सुझावसहितको निवेदन हस्तान्तरण गरेका हुन् ।  लामिछानेले  सरकार जनताको अभिभावक भएको स्मरण गराउँदै आम जनसमुदायमा सरकार छ भन्ने प्रत्याभूति गराउन उपयुक्त, कदम चाल्न आग्रह गरेका छन् । 

letter-to-pm-2080-7-22-1_5aBezShvHY.webp

letter-to-pm-2080-7-22-2_zxzzcrk9f8 2.webp

 

सम्बन्धित समाचार