मेक्सम र अस्मिताको ‘तिम्रै लागि हो’ सार्वजनिक (भिडियो)

15.8k Shares

काठमाडौँ । गायक मेक्सम खाती र गायिका अस्मिता अधिकारीले स्वरमा  रहेको  नयाँ गीत ‘तिम्रै लागि हो' सार्वजनिक  भएको छ । भिडियोमा अभिनेत्री शिल्पा पोखरेल र गायक मेक्समकै अभिनय रहेको छ । नरेश खातीको शब्द, सङ्गीत रहेको गीतमा  श्यामसोयत रसाइलीको सङ्गीत संयोजन छ ।

मेक्सम नरेशले आफ्नो अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरेको छन् ।
सम्बन्धित समाचार