प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि

19.1k Shares

काठमाडौ, ८ साउन । प्रि ओपन सेसनमा नेप्से सूचक ०.०३ विन्दुले बढेको छ । यससँगै सूचक २०२७.२० अंकमा आएको छ । ३९ लाख ५० हजार रुपैयाँको सेयर कारोबार भएको छ । ४७ कम्पनीको १२ हजार २३७ कित्ता सेयर कारोबार भएको छ । 

 

यो सेसनमा २५ कम्पनीको भाउ बढ्दा १२ वटाको भने मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको छैन । 

सम्बन्धित समाचार