राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमण स्थगित

18.8k Shares

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमण स्थगित भएको छ । शुक्रबार मध्यरातमा पश्चिम नेपालको जाजरकोट तथा रुकुममा गएको विनाशकारी  भूकम्पपछि मुलुकको वर्तमान परिस्थिति अनुकूल नरहेकाले राष्ट्रपति पौडेलले भ्रमण स्थगित छ ।

२२ कात्तिकमा फ्रान्स जान लागेका राष्ट्रपति पौडेल त्यहाँबाट जर्मनी र इटाली भ्रमणमा जाने तय थियो ।

सम्बन्धित समाचार