भुकम्पका गम्भिर ७ घाइतेलाइ काठमाडौं ल्याइँदै

16.7k Shares

काठमाडौं, १८ कार्तिक । भुकम्पमा परी गम्भिर घाइतेहरूलाइ उपचारका लागि काठमाडौं ल्याइदैँछ । नेपाल प्रहरीका अनुसार सो भुकम्प परी घाइतेहरू मध्ये ७ जनालाई नेपाल एअरलाइन्सवाट उडानद्वारा काठमाडौं ल्याइदै गरिएको हो । 

गएराती जाजरकाेटलाइ केन्द्रबिन्दु बनाएर गएकाे भुकम्पमा परी अहिलेसम्म १३८ जनाकाे मृत्यु भइसकेकाे छ । 
 

सम्बन्धित समाचार