सानीभेरी अस्पताल पुगेर प्रधानमन्त्रीले लिए घाइतेहरूको स्थितिबारे जानकारी

18.6k Shares

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  गए राति गएको शक्तिशाली भूकम्पबाट प्रभावित बनेको रुकुम पश्चिमको सानीभेरी अस्पताल पुगेर घाइतेहरूको स्थितिबारे जानकारी लिएका छन् ।

शनिबार बिहानै भूकम्पको केन्द्रबिन्दु रहेको जाजरकोट पुगेका प्रधानमन्त्री त्यहाँबाट रुकुम पश्चिम पुगेका हुन् । साथै भूकम्प पीडितहरूको उद्धार तथा राहतको अवस्थाबारे पनि जानकारी लिएका छन् ।

सम्बन्धित समाचार