पर्सा एमालेको चियापान कार्यक्रम स्थगित

17.2k Shares

बिरगञ्ज, १८ कार्तिक । नेकपा एमाले पर्साले आजका लागि तय गरिएको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम स्थगित गरेको छ । गए राती जाजरकोटलाई केन्द्रबिन्दु बनाएर भुकम्पका कारण देखाउँदै पर्सा एमालेले चियापान तथा शुभकामनाम आदान प्रदान कार्यक्रम स्थगित गरेको हो ।   

 

‘जाजरकोट र रुकुम लगायतका जिल्लामा आएको भुकम्पका कारणले भएको जनधनको क्षतिका कारण उत्पन्न संवेदनशील परिस्थितिलाई मध्यनजर गर्दै नेकपा एमाले पर्सा जिल्ला कमिटी द्वारा आज बिहान आयोजना गर्ने भनिएको शुभकामना आदानप्रदान कार्यक्रम स्थगित गरिएको छ,’ पर्साका एमाले नेता अरबिन्द सिंहले भने  । 

सम्बन्धित समाचार