मान्डु हाइड्रोपावरको साधारणसभा मंशिर १५ मा

18.2k Shares

काठमाडौं, १८ कात्तिक । मान्डु हाइड्रो पावरले साधारणसभा आह्वान गरेको छ ।

साधारणासभाबाट सेयरधनीहरुलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेकाो छ । 

कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतले हुन आउने १३ करोड ६३ लाख ६३ हजार ७०० रुपैयाँ नगद लाभांश वितरण गर्न लागेको हो ।

कम्पनीले मंसिर १५ गते ११ बजे साधारणसभा बोलाएको हो ।  

 

सम्बन्धित समाचार