15.2k
Shares
काठमाडौँ । बैंकिङ्ग कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर–६ घर भएका ५३ वर्षीय कमल प्रसाद श्रेष्ठ छन् । विनीता कुमारी पौडेलको जाहेरीले कमल प्रसादविरुद्ध जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी भएको छ ।
कास्कीको पोखरा महानगरपालिका–१७ स्थित बिरौटा बस्दै आएका ५३ वर्षीय श्रेष्ठलाई कानुनी कारवाहीका लागी जिल्ला प्रहरी कार्यालय कास्कीमा पठाएको छ।