जिउँदो खसी र च्याङ्ग्राको मूल्य घट्यो

16k Shares

काठमाडौं । सरकारले जिउँदो खसी र च्याङ्ग्राको मूल्य घटाएको छ । सररकाले भोलिदेखि लागू हुने गरेर जिउँदो खसीको मूल्य प्रतिकिलो २० रुपैयाँ र च्याङ्ग्राको मूल्य प्रतिकिलो २५ रुपैयाँ बनाएको हो ।

अब जिउँदो खसीको मूल्य प्रति किलो ६ सय ५० रुपैयाँ र च्याङग्रा प्रतिकिलो १२२५ रुपैयाँ प्रति किलो कायम

सम्बन्धित समाचार