कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले बुधबार विश्वासको मत लिने

16.8k Shares

विराटनगर । कोशी प्रदेश नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आउँदो बुधबार विश्वासको मत लिने भएका छन् । 


गत शनिबार मुख्यमन्त्रीमा नियुक्त भई आइतबार पद तथा गोपनीयताको शपथ लिएका उनले बुधबार नै विश्वासको मत लिन लागेका हुन् । 


मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।  
 

सम्बन्धित समाचार