बौद्धमा गोली प्रहार गरेर एकजनालाई लिइयो नियन्त्रणमा

18.3k Shares

काठमाडौं, २५ असोज । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको बौधमा गोली प्रहार गरेर एकजनालाई नियन्त्रणमा लिएको छ । 

पक्राउ गर्न गएको प्रहरी टोलीमाथि आक्रमणको प्रयास गरेपछि ती व्यक्तिलाई गोली प्रहार गरेर नियन्त्रणमा लिएको हो । लुट्न आउन लागेको सूचना पाएपछि पुगेको प्रहरी टोलीमाथि आक्रमणको प्रयास भएसँगै उनीमाथि गोली प्रहार गरेर नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ । 

पक्राउ परेका व्यक्तिबाट पेस्तोल बरामद गरेको र गोली लागेर घाइते भएका उनको नेपाल मेडिकल कलेजमा उपचार भइरहेको छ । 

 

सम्बन्धित समाचार