इजरायलमा रहेका नेपालीकाे उद्धार गर्न लोसपाको आग्रह

21.8k Shares

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले इजरायलमा समस्यामा परेको नेपाली विद्यार्थीको उद्धार गर्न नेपाल सरकारलाई आग्रह गरेका छन् ।

अध्यक्ष ठाकुरले आज एक विज्ञप्ति जारी गरी सम्पर्कविहिन रहेका नेपाली नागरिकको खोजी गर्न तथा घाइतेहरुको उपचारसँगै इजाराइमा रहेका नागरिकको संरक्षण एवं उद्धार गर्न माग आग्रह गरेका हुन् । 

सम्बन्धित समाचार