बागमती प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित

16.4k Shares

काठमाडौं । बागमती प्रदेश सभाको बैठक अनिश्चित कालका लागि स्थगित भएको छ ।

बिहीवार बसेको प्रदेश सभाको बैठकपश्चात सभामुख सानुकुमार श्रेष्ठले आगामी बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको जानकारी गराएका थिए ।

त्यस्तै सभामुख श्रेष्ठले आजको कारवाही प्रारम्भ गर्दै शून्य समयमा कुनैपनि कार्यक्रम नरहेको जानकारी गराएका थिए ।

सम्बन्धित समाचार