नेपाल पुनर्बिमा कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत

18.6k Shares

काठमाडौ, १७ असोज । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नेपाल पुनर्बिमा कम्पनी लिमिटेडको ५८ लाख १० हजार ४३७.५० कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

यस कम्पनीले सेयरधनीलाई वितरण गरेको ४.७५ प्रतिशत बोनस सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको छ । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ । 

सम्बन्धित समाचार