कोशी प्रदेशसभा बैठक बस्दै

15.8k Shares

बिराटनगर, १७ असोज । कोशी प्रदेश सभाको बैठक बस्दैछ । प्रदेशसभा संसद भवन, बिराटनगरमा उक्त बैठक बस्न लागेको हो, बैठक दिउँसो १ बजे बोलाइएको हो ।

 

प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार नेपालको संबिधानको धारा १८३ उपधारा १ बमोजिम प्रदेश प्रुमख परशुराम खापुङले कोशी प्रदेशसभाको चौंथो अधिवेसन बुधबार १ बजेका लागि बोलाएका हुन् । 


newskarkahna-news580110..jpg

सम्बन्धित समाचार