ड्रोनबाट ब्यानर उडाएर एमाले बागमती प्रदेश अधिवेशन सुरु

20.8k Shares

काठमाडौं, ८ असोज । नेकपा एमाले बागमती प्रदेश अधिवेशन ड्रोनबाट ब्यानर उडाएर र रिमोटबाट दियो बालेर सुरु गरिएको छ । 


काठमाडौंमा सोमबारबाट सुरु भएको अधिवेशनमा एक हजार ८० जना प्रतिनिधिहरु छन् । उनीहरुले पाँचजना पदाधिकारीसहित २४० सदस्यीय बागमती प्रदेशको नयाँ कमिटी चयन गर्नेछन् । 

सम्बन्धित समाचार