19.7k
Shares
काठमाडौँ । गायक तिलक सिंह पेलाको नयाँ गीत ‘देउसरा आइगै’ सार्वजनिक भएको छ । हेमन्त विवसको शब्द रहेको लोकशैलीमा तयार डोटेली गीतमा सङ्गीत तथा स्वर तिलक सिंह पेलाकै छ । देबु सिंह वोराको कोरियोग्राफी, दीपक गिरीको छायाङ्कन रहेको भिडियोमा विष्णु शर्माको सम्पादन छ ।