एसियन गेम्स : पुरुष भलिबलमा समूह चरणबाटै बाहिरियो नेपाल

18.7k Shares

काठमाडौं, ३ असोज । चीनको हाङझाउमा जारी एसियन गेम्सको पुरुष भलिबलमा लगातार हार व्यहोरेपछि नेपाल समूह चरणबाटै बाहिरिएको छ । 

 

बुधबार समूह चरणमा दोस्रो हार व्यहोरेपछि नेपाल समूह चरणबाटै बाहिरिएको हो । बुधबार भएको खेलमा इरानसँग ३–० को सोझो सेटमा नेपाल पराजित भएपछि बाहिरिएको हो । समूह बीमा रहेको नेपाल यसअघि बहराइनसँग पराजित भएको थियो । 
 

सम्बन्धित समाचार