प्रभु सेलेक्ट फन्डको बुक क्लोज मिति तय, कहिलेसम्म कायम इकाईधनीले पाउँछन् लाभांश ?

19.5k Shares

काठमाडौ, १ असोज । प्रभु सेलेक्ट फन्डले बुक क्लोजको मिति तय गरेको छ । यस फन्डले असोज १२ गते बुक क्लोज गर्ने जानकारी गराएको छ ।

 

तसर्थ, असोज ११ गतेसम्म कायम इकाईधनीले मात्र यसले घोषणा गरेको नगद लाभांश पाउनेछन् । फन्डले आर्थिक वर्ष २०७९–८० को नाफाबाट कर सहित ९.५० प्रतिशत नगद लाभांश (प्रतिफल) घोषणा गरेको छ । 

सम्बन्धित समाचार