मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक, के के भए निर्णयहरु ?

15.2k Shares

काठमाडौं । शुक्रबार बसेको मन्त्रिपरिषद्ले गरेका निर्णयहरु सार्वजनिक भएको छ। बैठकले विभिन्न २३ वटा निर्णयहरु गरेको छ। 

अपर अरुण जलविद्युत् परियोजनाको पूर्व तयारीका लागि विश्वबैंकबाट प्राप्त हुने ६ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सयहाता स्वीकार गर्ने निर्णय गरिएको छ। यस्तै कर प्रणाली सुधारका लागि रायसहितको सुझाव पेस गर्न विद्याधर मल्लिकको अध्यक्षतामा पाँच सदस्यीय कर प्रणाली सुधारसम्बन्धी सुझाव समिति गठन गर्ने निर्णय गरिएको मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। 

1.jpg

2.jpg

सम्बन्धित समाचार