पेट्राेल, डिजेल र मट्टीतेलकाे मूल्य फेरि बढ्याे

15.6k Shares

काठमाडाैं- नेपाल आयल निगमले पेट्राेल, डिजेल र मट्टीतेलकाे मूल्य बढाएकाे छ। शनिबारदेखि लागू हुनेगरी पेट्राेलकाे मूल्य रू एक तथा डिजेल र मट्टीतेलकाे मूल्य तीन रूपैयाँले बढाएकाे छ।

भारतीय आयल कर्पोरेसन (आईओसी)बाट इन्धनको मूल्य बढेर आएसँगै मूल्य समायाेजन गरिएकाे निगमले जनाएकाे छ।

oil1694793068.jpg

सम्बन्धित समाचार