19.3k
Shares
काठमाडौं । जेठ ३० मा स्ववियु निर्वाचन गर्ने सहमतिपछि नेविसंघकाे अनसन ताेडिएकाे छ । ४८ औँ दिनमा त्रिविसँगकाे सहमतिपछि अनसन ताेडिएकाे नेविसंघ नेता भुवन भट्टले जानकारी दिए ।
नेपाल विद्यार्थी संघ त्रिवि समितिले ४८ दिनदेखि पाँचबुँदे माग राखेर त्रिवि उपकुलपति कार्यालयमा अनसन जारी राखेकाे थियाे । त्रिवि र नेविसंघबीच ६ बुँदे सहमति भएकाे छ ।