चाल्नाखेलमा भेटियो दुई पुरुषको शव

17.3k Shares

काठमाडौँ । काठमाडौँको चाल्नाखेलमा दुई जना पुरुषको शव भेटिएको छ । प्रहरीका अनुसार अन्दाजी २० र २५ वर्षीय पुरुषको शव फेला परेको हो । प्रहरी परिसर काठमाडौँका एसपी रमेश कुमार बस्नेतका अनुसार प्रहरी टोली घटनास्थलमा  पुगिसकेकोछ  ।

सम्बन्धित समाचार