भारतविरुद्धको खेलमा आशिफ शेखको अर्धशतक

16.9k Shares

काठमाडौं, १८ भदौ । एसिया कप क्रिकेटअन्तर्गत भारतविरुद्धको खेलमा नेपालका आशिफ शेखले अर्धशतक प्रहार गरेका छन् । श्रीलंकाको पालेकेले रंगशालामा भइरहेको खेलको ओपनर आशिफले २७.२ ओभरको समाप्तिमा अर्धशतक प्रहार गरेका हुन् । उननले ८८ बलमा ७ चौकाको मद्दतमा ५० रन जोडेका हुन् । 


२७.२ ओभरको समाप्तिमा नेपालले ४ विकेटको क्षतिमा ११३ रन जोडेको छ । खेल जारी छ । 
 

सम्बन्धित समाचार