नेपाल भर्सेज भारत : ५ ओभर सकिँदा नेपालले २३ रन जोड्यो

15.6k Shares

काठमाडौं, १८ भदौ । एसिया कप क्रिकेटअन्तर्गत नेपाल र भारतबीच खेल सुरु भएको छ । श्रीलंकाको पालेकेले रंगशालामा भएको खेलमा नेपालले ब्याटिङ गरिरहेको छ । 


५ ओभरको समाप्तिमा विनाविकेटको क्षतिमा नेपालले २३ रन जोडेको छ । आशिफ शेखले ७ रन र कुशल भुर्तेलले १२ रन जोडेका छन् । 
 

सम्बन्धित समाचार