18.7k
Shares
काठमाडौं, १६ भदौं । राष्ट्रिय युवा संघ नेपालले पेट्रोलियम पदार्थ लगायतको मूल्यवृद्धिको विरोधमा प्रदर्शन गर्ने भएको छ ।
आज साँझ ६ बजे देशै भरि एकैपटक जुलुस गरी मूल्यवृद्धिको विरोध गर्ने युवा संघले जनाएको छ । काठमाडौंमा भने नयाँ बानेश्वरमा प्रदर्शन गरिने युवा संघले जनाएको छ ।