संसदीय सुनवाइ समितिको बैठक बस्दै

20.2k Shares

काठमाडौं, १५ भदौं । संसदीय सुनवाइ समितिको बैठक बस्दैछ । 

संघीय संसद सचिवालयका अनुसार बैठक बिहान ११ः०० बजे, सि‌हदरबारमा बस्नेछ।

हालै सिफारिस भएका न्यायधिसका सुनवाइ प्रकिया अघि बढाउन उक्त बैठक बोलाइएको हो ।   

सम्बन्धित समाचार