काठमाडौंमा मनाइने सापारु र रोपाइँ जात्राको अवसरमा शुक्रबार सार्वजनिक बिदा

20.4k Shares

काठमाडौं– काठमाडौंमा मनाइने सापारु र रोपाइँ जात्राका अवसरमा काठमाडौं महानगरपालिकाले शुक्रबार सार्वजनिक बिदाको घोषणा गरेको छ।  

बुधबार प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले बिदासम्बन्धी सूचना जारी गर्दै भोलि ९१५० गते सार्वजनिक बिदा दिइने उल्लेख गरेका छन्।

लष्mद
मौलिक अमूर्त सम्पदाको संरक्षणका लागि काठमाडौं महानगरपालिका भित्र सार्वजनिक बिदा दिइएको सूचनामा उल्लेख गरिएको छ।

सम्बन्धित समाचार