एनआइबीएल प्रगति फन्डको प्रतिफल घोषणा

17.3k Shares

काठमाडौ, १४  भदौ । एनआइएमबी एस क्यापिटलको व्यवस्थापनमा सञ्चालित एनआइबीएल प्रगति फन्डले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ । 

फन्डका इकाई धनीहरुले आर्थिक वर्ष २०७९/८० को नाफाबाट कर सहित ६.८% का दरले नगद लाभांश (प्रतिफल) पाउने क्यापिटलले जानकारी गराएको छ ।

यस क्यापिटलले लाभांश प्रयोजनका लागि बुक क्लोज मिति भने सार्वजनिक गरेको छैन । 

सम्बन्धित समाचार