कोशी प्रदेशसभाका पूर्व सदस्य हुसेनको निधन

19k Shares

काठमाडौं, १२ भदौ । कोशी प्रदेश सभाका पूर्व सदस्य मोहम्मद ताहिर हुसेनको निधन भएको छ।

२०७४ देखि ७९ सम्मको प्रदेशसभाको पहिलो कार्यकालमा हुसेन प्रदेशसभा सदस्य थिए।

सम्बन्धित समाचार